कबाडी बोकेका १० वटा ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा
clickmandu.com · Wed Jul 01 00:59:30 GMT 2026

काठमाडौं । सशस्त्र प्रहरी बलले ललितपुरको सानेपाबाट कबाडी बोकेका १० वटा ट्रक नियन्त्रणमा लिएको छ ।
आवश्यक कागजपत्रबिना कबाडी लोड गरेर उपत्यका बाहिर जान लागेका ती ट्रकलाई आज साँझ सानेपाबाट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)