पाँच लाख घुससहित समातिएका कर अधिकृत र चार्टर्ड एकाउन्टेन्टविरुद्ध मुद्दा दायर
ratopati.com · Tue Aug 18 11:16:07 GMT 2026

काठमाडौँ । आन्तरिक राजस्व कार्यालय लहान सिरहाका कर अधिकृत युवराज एम. एस. पाल र चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएका उनीहरूविरुद्ध मंगलबार मुद्दा दर्ता गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)