राष्ट्र बैंकको ६८औं वार्षिकोत्समा गभर्नरले जारी गरे लामो वक्तव्य, उनले के–के भने ? पढ्नुहोस् जस्ताको तस्तै
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरलता अवस्थामा सु्धार हुँदै गएको अनि ब्याजदर पनि घट्न थालेको बताएका छन् । आगामी दिनमा यी सूचकहरुमा थप सुधार हुँदै जाने पनि उनले संकेत गरेका छन् । कर्जा असुलीमा देखिएको समस्यासमेत कम हुँदे गएको गभर्नरको भनाई छ ।
बिहीबार नेपाल राष्ट्र बैंकको ६८औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले वित्तीय स्थायित्वका लागि राष्ट्र बैंक सधैं तयार रहेको बताए । गत आर्थिक वर्षमा शोधनान्तर घाटा र वाह्य क्षेत्रको दबाब परेका कारण ब्याजदर बढेको भए पनि अब बाह्य क्षेत्रको दबाब पनि कम हुन थालेको उनको भनाई थियो । गभर्नरले के–के भने ? हेरौं पूरा भाषण जस्ताको तस्तै तल पीडीएफ फाइलमा ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipaisa.com)