सरकार गठनका लागि एमालेले गर्यो ५ सदस्यीय कार्यदल गठन
ratopati.com · Tue Aug 18 11:33:06 GMT 2026

मकवानपुर। नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकले सरकार गठनबारे छलफल गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ ।
मङ्गलबार बसेको संसदीय दलको बैठकले प्रदेशको आगामी मुख्यमन्त्रीमा किरण थापा मगरलाई बनाउने निर्णय गर्दै सरकार गठनबारे छलफलका लागि कार्यदल गठन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)