भ्रष्टाचारमा कर अधिकृत र चार्टर्ड एकाउण्टेन्टकाे मिलेमताे
janaaastha.com

अन्तरिक राजस्व कार्यालय लहान, सिराहाका कर अधिकृत युवराज एमएस पालउपर भ्रष्टाचार मुद्दा दायर भएको छ । घुस–रिसवत लिई भ्रष्टाचार गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित चार्टड एकाउण्टेन्ट रामरिझन यादवविरुद्ध मुद्दा दर्ता गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)