रास्वपा सांसद रिमा विश्वकर्माले संसद्मा उठाइन् डेरामा बस्नेकाे समस्या र विभेद
himalpress.com · Tue Aug 18 11:36:41 GMT 2026

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले काठमाडौँलगायत देशका विभिन्न सहरमा डेरामा बस्ने नागरिकहरूले भोग्नुपरेको विभेद र सास्तीबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद विश्वकर्माले डेरामा बस्नेहरूले दैनिक रूपमा चरम विभेद सहनुपरेको भन्दै यसलाई व्यक्तिगत नभई सामूहिक सम्मान, समानता र सुरक्षाको मुद्दाका रूपमा लिनुपर्ने बताएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)