१५औं महाधिवेशन गर्न कांग्रेसले सभापति गगन थापाको संयोजकत्वमा गठन गर्यो व्यवस्थापन समिति
setopati.com · Tue Aug 18 11:31:00 GMT 2026

नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म हुने १५ औं महाधिवेशनका लागि सभापति गगन थापाको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गरेको छ।
साउन २४ देखि भदौ १ गतेसम्म चलेको केन्द्रीय समिति बैठकको निर्णय आज सार्वजनिक गर्दै प्रवक्ता देवराज चालीसेले सभापति थापाकै संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गरिएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)