इटालीमा आमिर अख्तरको पहलमा टी–१० क्रिकेट लिग हुँदै
ratopati.com · Tue Aug 18 11:52:20 GMT 2026
काठमाडौँ । नेपालका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लिग (ईपीएल) का संस्थापक आमिर अख्तरको पहलमा इटालीमा सिटी–बेस्ड फ्रेन्चाइज टी–१० क्रिकेट लिग आयोजना हुने भएको छ ।
इटालियन क्रिकेट फेडेरेसनको आधिकारिक समर्थनमा ‘इटालिया टी–१०’ को पहिलो संस्करण आउँदो नोभेम्बर ७ देखि १५ सम्म रोममा आयोजना हुने एपेक्स टी–१० लिमिटेडले आज विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)