जनकवि दुर्गालाल श्रेष्ठको बिदाइ [फोटोफिचर]
hamrakura.com · Tue Aug 18 00:00:00 GMT 2026
काठमाडौँ । जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम बिदाइमा सरकारका मन्त्री र विभिन्न पार्टीका नेताहरू सहभागी भएका छन् ।
मंगलबार गृहमन्त्री सुधन गुरुङ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौँ महानगरपालिकाकी कार्यबहाक नगर प्रमुख सुनिता डंगोल, नेपाली कांग्रेसका सभापति गगनकुमार थापालगायत अन्तिम बिदाइमा सहभागी भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)