कांग्रेस बैठकका निर्णय : संविधान संशोधनका लागि आयोग बनाउन माग
khabarhub.com · Tue Aug 18 11:59:25 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसले संविधान संशोधन सुझाव आयोग गठन गर्न माग गरेको छ ।
मंगलबार पार्टी कार्यालय सानेपामा गत साउन २४ देखि भदौ १ गतेसम्म बसेको कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै कांग्रेसले संविधानको आधारभूत मूल्यहरूको संरक्षण गर्दै समसामयिक सुधारकालागि सर्वोच्च अदालतका अवकाश प्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव आयोग गठन गर्न माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)