आन्तरिक राजश्व कार्यालय लहानका कर अधिकृतसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
lokaantar.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व कार्यालय, लहान, सिरहाका कर अधिकृत युवराज एमएस पालसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
५ लाख रुपैयाँ घुससहित पक्राउ परेका उनीहरूविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)