रास्वपा सांसद भन्छिन्- उद्योगमन्त्रीले नै फोन गरेर ग्यास चाहिएको छ कि भनेर सोध्नुभयो
nepalpress.com · Tue Aug 18 11:58:21 GMT 2026

काठमाडौं । उद्योगमन्त्री गौरी यादवले सबै सांसदहरूलाई ग्यास उपलब्ध गराइरहेको दाबी सत्तारुढ रास्वपाकी एक सांसदले गरेकी छन् ।
रास्वपा सांसद अफ्सना बानुले आफूलाई पनि उद्योगमन्त्रीले ग्यास चाहिन्छ कि भनेर फोन गरेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)