नेपालद्वारा कर्नाटकलाई १८९ रनको लक्ष्य प्रस्तुत
nepalnews.com · Tue Aug 18 12:03:59 GMT 2026
काठमाडौँ। एसिसी प्रिमियर कपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा कर्नाटक राज्यस्तरीय टोलीलाई १८९ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४५ ओभरमा सबै विकेट गुमाएर १८८ रन बनायो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)