ह्वावेको साझेदारीमा निर्मित आइटो एम९ विलासी एसयूभी चीनमा निकै सफल
clickmandu.com · Tue Aug 18 12:04:13 GMT 2026

एजेन्सी । ह्वावेको हार्मोनी इन्टेलिजेन्ट मोबिलिटी एलायन्स अन्तर्गत बिक्री हुने विलासी एनईभी एसयूभी, परिष्कृत आइटो एम९ चीनमा बिक्रीका हिसाबले निकै सफल देखिएको छ ।
प्रविधि क्षेत्रको ठूला कम्पनीमध्ये एकका कार्यकारी निर्देशक रिचर्ड युले एम९ ले लगातार दुई महिनासम्म ५ लाख युआनभन्दा माथिको मूल्यमा सबैभन्दा बढी बिक्री हुने सवारी साधनको उपाधि हासिल गरेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)