धर्नामा बसेका सहकारी पीडितलाई भेट्न पुगिन् पूर्वराष्ट्रपति भण्डारी [फोटोफिचर]
lokaantar.com

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिनदेखि धर्नामा रहेका सहकारी–लघुवित्तपीडितलाई भेट्न पुल्चोक पुगेकी छन् ।
उनी मंगलबार अपरान्ह राष्ट्रिय मानवअधिकार आयोग परिसरमा धर्नामा रहेका आन्दोलनरत पीडितलाई भेट्न गएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)