लिटरमा २० रूपैयाँ घट्यो पेट्रोलको भाउ, डिजेल र ग्यासको भाउ कति पुग्यो?
setopati.com · Wed Jul 01 01:04:18 GMT 2026

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
निगम सञ्चालक समितिको मंगलबारको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)