पेट्रोल, डिजेल, हवाई इन्धन र ग्यासको मूल्य भारी मात्रामा घट्यो
nepalviews.com · Wed Jul 01 01:06:27 GMT 2026

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ। निगम सञ्चालक समितिको मङ्गलबार बसेको बैठकले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको हो।
अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढाव र इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा यो मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)