चर्चामा डोङफेङको एमहिरो, नाडा अटो शोमा लन्च हुँदैछ ?
kendrabindu.com · Tue Aug 18 12:11:54 GMT 2026

काठमाडौं । डाेङफेङकाे प्रिमियम विद्युतीय एसयूभी ब्रान्ड एमहिराेको एक गाडी काठमाडौंमा पार्किङ अवस्थामा देखिएपछि नेपाली अटोमोबाइल बजारमा यसको सम्भावित प्रवेशलाई लिएर व्यापक चर्चा सुरु भएको छ।
नेपालमा पछिल्लो समय प्रिमियम र उच्च क्षमताका विद्युतीय एसयूभीप्रति आकर्षण बढिरहेका बेला एमहिराेको उपस्थिति देखिनुलाई अटो पारखीहरूले निकै चासोका साथ हेरेका छन्। विशेष गरी आगामी नाडा अटो शोको तयारी तीव्र भइरहेका बेला यो गाडी काठमाडौंमा देखिनुले प्रदर्शनीमै सार्वजनिक गर्ने तयारी हुन सक्ने अनुमानलाई बल पुर्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)