११ महिनादेखि अमेरिकामा रहेका सांसद देउवा पदमुक्त
nepalpress.com · Tue Aug 18 12:15:21 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा पदमुक्त भएका छन् ।
लगातार १० भन्दा बढी बैठकमा बिना सूचना अनुपस्थित रहेका कारण देउवाको पद रिक्तसम्बन्धी प्रदेशसभा सचिवालयले तयार गरेको टिप्पणी आदेश सभामुख भीमबहादुर भण्डारीले सदर गरेसँगै उनी पदमुक्त भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)