इमरान खानलाई दुई दिनभित्र अस्पताल भर्ना गर्न पाकिस्तानी सर्वोच्च अदालतको आदेश
deshsanchar.com · Tue Aug 18 12:02:27 GMT 2026

पाकिस्तानको सर्वोच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानलाई दुई दिनभित्र अस्पताल भर्ना गर्न आदेश दिएको छ। अदालतले उनलाई ४८ घण्टाभित्र शिफा इन्टरनेसनल अस्पतालमा स्थानान्तरण गर्न भनेको हो। उनको स्वास्थ्य अवस्था जाँच तथा उपचारका लागि मेडिकल बोर्डसमेत गठन गर्न आदेश दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)