‘बालेनले त सुनेनन्, गुटेरस तिमी सुन्देऊ’ भन्दै युएन हाउसअगाडि दिनरात धर्ना (तस्बिरहरू)
deshsanchar.com · Tue Aug 18 09:34:48 GMT 2026

काठमाडौँ- मधेसका विभिन्न जिल्लाबाट मिटरब्याज, सहकारी तथा लघुवित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधानको माग गर्दै पीडितहरू ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयबाहिर धर्नामा बसेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)