जनताको अधिकारमाथि सरकारबाटै हमला भइरहेको छः प्रचण्ड
nepalpress.com · Tue Aug 18 12:19:32 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निम्ति गरिएको आन्दोलनको मुख्य नेतृत्वकर्ता भएकाले पार्टीकै काँधमा धेरै ठूलो जिम्मेवारी रहेको बताएका छन्।
बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै विगतमा पञ्चायती निरङ्कुशता विरोधीदेखि निरङ्कुश राजतन्त्र विरोधी आन्दोलन गरेको स्मरण गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)