संवैधानिक इजलास छनोटमा निश्चित मापदण्ड अपनाउन प्रधानन्यायाधीशलाई बारको ध्यानाकर्षण
barnanmedia.com · Tue Aug 18 12:10:47 GMT 2026

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोशियसनले संवैधानिक इजलास छनोटमा निश्चित मापदण्ड अपनाउन प्रधानन्यायाधीशको ध्यानाकर्षण गराएको छ ।
बारले एक विशेष पत्र पठाएर कि त वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न र त्यसो गर्न नसकेमा प्रधानन्यायाधीश बाहेकका ४ जना न्यायाधीश गोला प्रथाबाट छनोट गर्न ध्यानाकर्षण गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)