आफ्नै कीर्तिमान तोड्दै आयुष कुँवरले रचे एथलेटिक्समा नयाँ इतिहास
bishowkhabar.com · Tue Aug 18 12:16:51 GMT 2026
काठमाढडौं– नेपाली एथलेटिक्स धावक आयुष कुँवरले २०० मिटर दौडमा आफ्नै राष्ट्रिय कीर्तिमान सुधार गर्दै नेपाली खेलकुदमा नयाँ इतिहास रचेका छन्।
शिवम् सिमेन्टमा अनुबन्धित कुँवरले अमेरिकाको लस एन्जलसमा आयोजित प्रतियोगितामा २१.८७ सेकेन्डमा २०० मिटर दूरी पूरा गर्दै सन् १९९५ देखि कायम रहेको २१.९२ सेकेन्डको राष्ट्रिय कीर्तिमान तोडेका थिए। त्यसपछि उनले अगस्ट ९, २०२६ मा लण्डनमा सम्पन्न २०० मिटर दौडमा आफ्नै नाममा रहेको २१.८७ सेकेन्डको कीर्तिमानसमेत सुधार गर्दै २१.६६ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)