सेञ्चुरी बैंकद्वारा ७ वटा नयाँ शाखा विस्तार
baahrakhari.com · Tue Jan 05 18:04:00 UTC 2021
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले एकैदिन ७ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले बाँकेको कोहलपुर, मुस्ताङको लेते, ललितपुरको बालकुमारी, काठमाडौंको कपन, नरेफाँट र टोखा एवं भक्तपुरको सुकुलढोकामा शाखा विस्तार गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)