४० प्रतिशत स्वास्थ्य संस्थामा मात्र आधारभूत सरसफाइ
nepalnews.com · Tue Aug 18 12:23:36 GMT 2026
काठमाडौँ। विश्वका १० मध्ये चारवटा स्वास्थ्य सेवा संस्थाले मात्र बिरामी तथा स्वास्थ्यकर्मीका लागि आवश्यक आधारभूत सरसफाइ मापदण्ड पूरा गरेका छन्।
संयुक्त राष्ट्रसंघको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र युनिसेफले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वका ११ प्रतिशत स्वास्थ्य संस्थामा सरसफाइ सेवा नै उपलब्ध छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)