बागमतीको मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने सहमति
nepalviews.com · Tue Aug 18 12:20:47 GMT 2026

हेटौँडा । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिँदै मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने सहमति भएको छ ।
मंगलबार हेटौँडामा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले थपलियालाई दलको नेतामै कायम राख्ने र थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)