संसद्को राज्य व्यवस्था समितिले अख्तियारका पदाधिकारीहरूलाई छलफलमा बोलायो
onlinekhabar.com · Tue Aug 18 11:14:36 GMT 2026

२ भदौ, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काम कारवाही लगायतका विषयहरूमा छलफल गर्न आयोगका पदाधिकारीहरूलाई बोलाएको छ ।
समिति सचिवालयका अनुसार आगामी बिहीबार बिहान ११ बजेका लागि बैठक राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)