१५औँ महाधिवेशनको प्रक्रिया सुरु भयो : सभापति थापा
onlinekhabar.com · Tue Aug 18 10:28:45 GMT 2026

२ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आज (मंगलबार) देखि १५औँ महाधिवेशन प्रक्रिया सुरु भएको बताएका छन् ।
१५ औं महाधिवेशनअन्तर्गत जिल्लाहरुमा तोकिएका निर्वाचन अधिकृतहरूका लागि आयोजित कार्यक्रममा उनले महाधिवेशन प्रक्रिया सुरु भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)