सभापति गगन थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
onlinekhabar.com · Tue Aug 18 11:36:55 GMT 2026

२ साउन, काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेको छ । केन्द्रीय कार्यसमिति बैठकले यसअघि नै तय भएको महाधिवेशन सम्पन्न गर्न समितिहरू गठन गरेको हो ।
बैठकले सभापति गनगकुमार थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)