विशेष परिस्थितिमा १५औं महाधिवेशन गर्ने भन्दै कांग्रेसले गर्यो विधानको धारा निलम्बन
onlinekhabar.com · Tue Aug 18 11:32:18 GMT 2026

२ भदौ, काठमाडौं । नेपाली कांग्रेसले पार्टी विधानको धारा ३५ (२) (घ) निलम्बन गरेको छ ।
२४ साउनदेखि १ भदौसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकमार्फत कांग्रेसले विधानको धारा ३५ (२) (घ) निलम्बन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)