विधानको व्यवस्था नै निलम्बन गरेर महाधिवेशन प्रक्रियामा होमियो कांग्रेस
setopati.com · Tue Aug 18 12:26:10 GMT 2026

नेपाली कांग्रेसले पूर्वनिर्धारित कार्यतालिका असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्न विधान व्यवस्था नै निलम्बन गरेको छ।
साउन २४ देखि भदौ १ गतेसम्म चलेको केन्द्रीय समिति बैठकले विधानको धारा ३५ (२) को 'घ' निलम्बन गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)