एथ्लेटिक्स खेलाडीको लक्ष्य : कीर्तिमान बनाउनेदेखि नयाँ पुस्तालाई प्रेरित गर्नेसम्म
onlinekhabar.com · Tue Aug 18 11:31:42 GMT 2026
जापानको आइची नागोयामा सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने २०औं एसियन गेम्समा नेपालबाट ६ खेलाडीले एथ्लेटिक्समा प्रतिस्पर्धा गर्नेछन् ।
त्यसका लागि नेपाली एथ्लेटिक्स खेलाडीहरू अहिले दैनिक दुई पटक दशरथ रंगशालमा प्रशिक्षण गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)