सरकार-मिटरब्याज पीडित सहमतिविरुद्ध साहु-महाजन आन्दोलित
khabarhub.com · Tue Aug 18 12:44:23 GMT 2026

काठमाडौं – सरकार र मिटरब्याज पीडितबीच भएको ९ बुँदे सहमतिप्रति आपत्ति जनाउदै साहु–महाजनले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका छन् ।
साउन ६ गते निजगढमा सरकारसँग भएको ९ बुँदे सम्झौता आपत्तिजनक र एकतर्फी रहेको भन्दै उनीहरुले काठमाडौं केन्द्रीत आन्दोलन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)