सरकार र मिटरब्याज पीडितबीच भएको ९ बुँदे सहमतिप्रति साहु–महाजनको आपत्ति
annapurnapost.com · Tue Aug 18 12:36:37 GMT 2026

उनले चेक बाउन्सको कारोबार देशभर भएपनि कपाली तमसुकमा आधारित लेनदेन मधेशमा धेरै हुने भएकाले यसलाई व्यावहारिक रूपमा हेरिनुपर्ने बताए।
काठमाडौं : सरकार र मिटरब्याज पीडितबीच भएको ९ बुँदे सहमतिप्रति आपत्ति जनाउँदै साहु–महाजनले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन्। साउन ६ गते निजगढमा सरकारसँग भएको ९ बुँदे सम्झौता आपत्तिजनक र एकतर्फी रहेको भन्दै उनीहरुले काठमाडौं केन्द्रित आन्दोलन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)