पार्टी निर्देशन उल्लंघन गरेको भन्दै जसपाले माग्यो सांसद सन्तोष पाण्डेयसँग स्पष्टीकरण
lokaantar.com

पार्टीको निर्देशनविपरीत लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले प्रदेशसभा सदस्य सन्तोष पाण्डेयसँग स्पष्टीकरण मागेको छ ।
जसपा केन्द्रीय कार्यालयले पाण्डेयलाई पत्र पठाउँदै पार्टीको नीति, निर्णय र निर्देशन उल्लंघन भएको जनाएको छ । कार्यालयले एक साताभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)