काठमाडौंको बूढानीलकण्ठमा एनएसओ चाइनाको सम्पर्क कार्यालय
lokaantar.com

काठमाडौंको बूढानीलकण्ठमा एनएसओ चाइनाको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ।
नेपाल र चीनमा रहेका नेपाली विद्यार्थी तथा युवाबीच सहकार्य, समन्वय र संगठनात्मक गतिविधिलाई व्यवस्थित बनाउने उद्देश्यले सम्पर्क कार्यालय स्थापना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)