वन अतिक्रमण गर्ने विरुद्ध कडा कारबाही हुने
khabarhub.com · Tue Aug 18 13:09:38 GMT 2026

महोत्तरी – वनक्षेत्र उजाडेर अतिक्रमण गर्ने विरुद्ध कडा कारबाही गरिने भएको छ ।
डिभिजन वन कार्यालय, महोत्तरीले सागरनाथ वन विकास परियोजनाको दुई नम्बर प्लटका रुख काट्ने र रुखको फेदमा विषादी प्रयोग गरी रुख मार्ने विरुद्ध कडा कारबाही गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)