गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६का शीर्ष ६ फाइनलिस्ट घोषणा
kendrabindu.com · Tue Aug 18 13:08:48 GMT 2026
काठमाडौं । ग्लोकल प्रा.लि.ले आज गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ को शीर्ष ६ फाइनलिस्टहरूको नाम सार्वजनिक गरेको छ।
नेपालमा उत्कृष्ट किशोरकिशोरीहरूलाई सम्मान गर्ने एकमात्र राष्ट्रिय मञ्च ग्लोकल टिन हिरोमा यस वर्ष सातै प्रदेशका किशोरकिशोरीहरूबाट ७९१ आवेदन परेको थियो। सबभन्दा बढी आवेदन बागमती प्रदेशबाट (२६.२७ प्रतिशत) परेको थियो भने कोशी प्रदेश (२०.३४ प्रतिशत) र मधेश प्रदेश (१९.४९ प्रतिशत) क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)