उत्तरी गोरखाको नाका नियमित रुपमा खुल्ने वातावरण बनाउन सांसद एलिजा गुरुङको माग
ekantipur.com · Tue Aug 18 13:07:51 GMT 2026

उत्तरी गोरखाको नाका नियमित रुपमा खुल्ने वातावरण बनाउन सांसद एलिजा गुरुङको माग
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद एलिजा गुरुङले दुई देशको कूटनीतिक संवादमार्फत नाका दीर्घकालीन र नियमित रुपमा खुल्ने वातावरण मिलाउन माग राखेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)