भारत भ्रमणमा नेपालको विजयी सुरुवात, कर्नाटकलाई ११६ रनले हरायो
kendrabindu.com · Tue Aug 18 13:11:05 GMT 2026
काठमाडौँ । भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले पहिलो अभ्यास खेलमा सानदार जित निकालेको छ।
मंगलबार सम्पन्न खेलमा नेपालले भारतको कर्नाटक राज्यस्तरीय टिमविरुद्ध ११६ रनको जित निकालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)