रुसको चेतावनीपछि बेलायतको जवाफ - युक्रेनलाई शतप्रतिशत समर्थन गर्छौँ
nepalviews.com · Tue Aug 18 13:11:24 GMT 2026

काठमाडौं । बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले रुसले बेलायतलाई ‘परिणाम भोग्नुपर्ने’ चेतावनी दिए पनि आफ्नो देशले युक्रेनलाई निरन्तर ‘शतप्रतिशत समर्थन’ गरिरहने बताएका छन् ।
रुसले हालै युक्रेनले रुसभित्र गरेको ड्रोन आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि बेलायतले युक्रेन संकटलाई जानाजानी थप चर्काउने बाटो रोजेको आरोप लगाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)