अमेरिकामा रहेका सुदूरपश्चिम प्रदेशसभा सांसद प्रकाशबहादुर देउवा पदमुक्त
ekantipur.com · Tue Aug 18 13:22:24 GMT 2026

अमेरिकामा रहेका सुदूरपश्चिम प्रदेशसभा सांसद प्रकाशबहादुर देउवा पदमुक्त
सांसद प्रकाशबहादुर देउवा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (२) मा नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन् । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका सहोदर भतिजासमेत रहेका देउवा हाल अमेरिकामा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)