ट्रम्पले सार्वजनिक गरे होर्मुज जलमार्गलाई ‘नयाँ अमेरिकी क्षेत्र’ देखाइएको नक्सा
lokaantar.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र ओमानबीच रहेको रणनीतिक होर्मुज जलमार्गलाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा सार्वजनिक गरेका छन्।
सामाजिक सञ्जाल ट्रूथम मंगलबार सार्वजनिक गरिएको नक्सामा होर्मुज जलमार्गलाई घेरिएको छ भने त्यसको माथि न्यू यू.एस. टेरिटोरी लेखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)