पर्यटन र पूर्वाधार विकासले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्छ- ढकाल
lokaantar.com

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटन प्रवर्द्धन र स्थानीयस्तरमा पूर्वाधारको विकास गर्न सके वैदेशिक रोजगारीको बाध्यता अन्त्य भई गाउँठाउँमै रोजगारीका अवसर सिर्जना हुने बताएका छन् ।
बागलुङको ऐतिहासिक भैरवस्थान मन्दिर परिसरमा आयोजित ‘ऐतिहासिक हरेलो मेला २०८३’लाई मंगलबार प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै ढकालले सो धारणा व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)