सामुदायिक विद्यालय सुधारमा केन्द्रित हुने शिक्षामन्त्री पोखरेलको प्रतिबद्धता
kendrabindu.com · Tue Aug 18 13:49:05 GMT 2026
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न स्थलगत अवस्थालाई आधार बनाएर नीति तथा कार्यक्रम अघि बढाउने बताएका छन्।
काठमाडौंका विभिन्न सामुदायिक विद्यालयको निरीक्षणपछि मन्त्री पोखरेलले विद्यालयमा देखिएका वास्तविक समस्या, शिक्षक–विद्यार्थीका आवश्यकता र सरोकारवालाबाट प्राप्त सुझावलाई शिक्षा सुधारका योजनामा समेट्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)