वाग्मतीमा मुख्यमन्त्रीको उमेदवार टुंगो लगाएको एमालेलाई बहुमत जुटाउन कठिन
baahrakhari.com · Tue Aug 18 13:47:00 GMT 2026

हेटौंडा । नेकपा एमालेले वाग्मतीमा मुख्यमन्त्रीको उमेदवार टुंगो लगाए पनि बहुमत जुटाउन भने कठिन भएको छ ।
मंगलबार वाग्मती प्रदेशको एमाले संसदीय दलको बैठकले पूर्व स्वास्थ्यमन्त्री किरण थापालाई मुख्यमन्त्रीको उमेदवार बनाउने निर्णय गर्दै संसदीय दलमा जेएन थपलियालाई निरन्तरता दिने निष्कर्ष निकाल्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)