रास्वपाले बोलायो केन्द्रीय समिति बैठक,यस्ता छन् बैठकका एजेन्डा
nepaltvonline.com · Tue Aug 18 13:47:22 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय घन्टी घर, वनस्थलीमा आगामी शुक्रबार बिहान ११ बजे बस्ने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)