मकवानपुरमा खोलाले विद्यार्थी बगाएको घटनाप्रति मुख्यमन्त्री बानियाँद्वारा दुःख व्यक्त, खोजी कार्य तीव्र पार्न निर्देशन
ratopati.com · Tue Aug 18 13:55:44 GMT 2026

मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुरको हेटौँडा–१९ स्थित बासुदेव खोलाले विद्यालयबाट घर फर्किने क्रममा विद्यार्थीहरूलाई बगाएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
निर्मल माध्यमिक विद्यालयमा अध्ययनरत ४ जना बालबालिकालाई स्कुलबाट घर फर्कने क्रममा खोलाले बगाएको खबरले आफू स्तब्ध भएको मुख्यमन्त्री बानियाँले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)