रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाख ठगी, पाँच जना पक्राउ
aarthiknews.com

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता गरी १ करोड ९३ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त रेडक्रस सोसाइटीसम्बन्धी अनियमितता छानबिन प्रतिवेदन अध्ययनपछि जिल्ला अदालत भक्तपुरबाट पक्राउ अनुमति लिएर उनीहरूलाई केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)